1
गन्ती 6:24-26
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्ति देऊन्।’
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 6:24-26
2
गन्ती 6:27
“यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्नेछन्, र म तिनीहरूलाई आशिष् दिनेछु।”
अन्वेषण गर्नुहोस् गन्ती 6:27
3
गन्ती 6:23
“हारून र त्यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नू
अन्वेषण गर्नुहोस् गन्ती 6:23