1
२ राजा 6:17
सरल नेपाली पवित्र बाइबल
तब उनले प्रार्थना गरे, “हे परमप्रभु, त्यसका आँखा खोलिदिनुहोस् र त्यसले देख्न सकोस्!” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो। त्यस चाकरले फेरि हेर्दा एलीशाका चारैपट्टि आगोका घोडा र रथहरूले डाँडा भरिएको देख्यो।
तुलना
अन्वेषण गर्नुहोस् २ राजा 6:17
2
२ राजा 6:16
एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।”
अन्वेषण गर्नुहोस् २ राजा 6:16
3
२ राजा 6:15
भोलिपल्ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्क्यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्यसले देख्यो। त्यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?”
अन्वेषण गर्नुहोस् २ राजा 6:15
4
२ राजा 6:18
अरामीहरूले हमला गर्दा एलीशाले प्रार्थना गरे, “हे परमेश्वर, यी मानिसहरूलाई अन्धा बनाइदिनुहोस्।” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो र ती मानिसहरू अन्धा भए।
अन्वेषण गर्नुहोस् २ राजा 6:18
5
२ राजा 6:6
“बन्चरो कहाँ खस्यो?” एलीशाले सोधे। उनले बन्चरो खसेको ठाउँ देखाइदिए। एलीशाले एउटा लौरो काटेर पानीमा फालिदिए र बन्चरो पानीमाथि तैरन थाल्यो।
अन्वेषण गर्नुहोस् २ राजा 6:6
6
२ राजा 6:5
एउटाले रूख काट्दैगर्दा अचानक बन्चरो बिँडबाट फुत्केर पानीमा खस्यो। “हजुर, अब म कसो गरूँ? त्यो मैले अर्कासँग मागेर ल्याएको बन्चरो पो थियो,” उनले भने।
अन्वेषण गर्नुहोस् २ राजा 6:5
7
२ राजा 6:7
“बन्चरो निकाल,” एलीशाले आज्ञा गरे। ती मानिसहरूले निहुरेर पानीबाट बन्चरो निकाले।
अन्वेषण गर्नुहोस् २ राजा 6:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू