1
इजकिएल 11:19
सरल नेपाली पवित्र बाइबल
म तिनीहरूलाई एउटै हृदय र नयाँ आत्मा दिनेछु। म तिनीहरूका ढुङ्गाको कठोर हृदय हटाउनेछु र आज्ञाकारी हृदय दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 11:19
2
इजकिएल 11:20
त्यसपछि तिनीहरूले मेरा नियमविधिहरू मान्नेछन् र होशियारीसाथ मेरा आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 11:20
3
इजकिएल 11:17
“यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 11:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू