1
प्रस्थानको पुस्तक 14:14
पवित्र बाइबल
तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 14:14
2
प्रस्थानको पुस्तक 14:13
तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ त्यहीं उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 14:13
3
प्रस्थानको पुस्तक 14:16
लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 14:16
4
प्रस्थानको पुस्तक 14:31
इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।
अन्वेषण गर्नुहोस् प्रस्थानको पुस्तक 14:31
होम
बाइबल
योजनाहरू
भिडियोहरू