1
भजनसंग्रह 49:20
पवित्र बाइबल
मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन् तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 49:20
2
भजनसंग्रह 49:15
तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 49:15
3
भजनसंग्रह 49:16-17
तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ। ती मानिसहरू मरेर गएपछि आफूसँग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 49:16-17
होम
बाइबल
योजनाहरू
भिडियोहरू