1
यूहन्नालाई भएको प्रकाश 1:8
पवित्र बाइबल
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
तुलना
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 1:8
2
यूहन्नालाई भएको प्रकाश 1:18
म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 1:18
3
यूहन्नालाई भएको प्रकाश 1:3
त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 1:3
4
यूहन्नालाई भएको प्रकाश 1:17
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 1:17
5
यूहन्नालाई भएको प्रकाश 1:7
हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
अन्वेषण गर्नुहोस् यूहन्नालाई भएको प्रकाश 1:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू