1
1 शमूएल 1:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अनि तिनले यसो भन्दै भाकल गरिन्, “हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।”
तुलना
अन्वेषण गर्नुहोस् 1 शमूएल 1:11
2
1 शमूएल 1:10
हन्ना मनमा गहिरो पीडासहित व्याकुल भएर रुँदै याहवेहलाई प्रार्थना गर्दैथिइन्।
अन्वेषण गर्नुहोस् 1 शमूएल 1:10
3
1 शमूएल 1:15
तब हन्नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु।
अन्वेषण गर्नुहोस् 1 शमूएल 1:15
4
1 शमूएल 1:27
मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो।
अन्वेषण गर्नुहोस् 1 शमूएल 1:27
5
1 शमूएल 1:17
तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।”
अन्वेषण गर्नुहोस् 1 शमूएल 1:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू