1
1 थेसलोनिकी 4:17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
तुलना
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:17
2
1 थेसलोनिकी 4:16
किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्वरको तुरहीको सोरसँगै स्वर्गबाट तल ओर्लिआउनुहुनेछ, र ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन्।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:16
3
1 थेसलोनिकी 4:3-4-3-4
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:3-4-3-4
4
1 थेसलोनिकी 4:14
किनकि हामी विश्वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:14
5
1 थेसलोनिकी 4:11
तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:11
6
1 थेसलोनिकी 4:7
किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो।
अन्वेषण गर्नुहोस् 1 थेसलोनिकी 4:7
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू