YouVersion लोगो
खोज आइकन

इजकिएल 4:9

इजकिएल 4:9 NNRV

“त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँड़ामा हालेर तेरो लागि रोटी पका। जति दिनसम्‍म तँ कोल्‍टे परेर रहन्‍छस्, त्‍यति दिनसम्‍म, अर्थात्‌ तीन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानू।