YouVersion लोगो
खोज आइकन

यशैया 40:30-31

यशैया 40:30-31 सरल नेपाली

जवानहरू पनि दुर्बल हुन्‍छन्, जवानहरू थाकेर लड्छन्, तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्‍दछन्, तिनीहरूले फेरि नयाँ बल पाउँदछन्। तिनीहरू चिलझैँ मास्‍तिर उड्‍नेछन्। दगुरेर पनि थाक्‍नेछैनन्। तिनीहरू हिँड्‍नेछन् तर गल्‍नेछैनन्।

यशैया 40 पढ्नुहोस्