Mufananidzo weYouVersion
Mucherechedzo Wekutsvaka

लूका 16:11-12

लूका 16:11-12 NCV

त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला? अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धन कसले देला र?