1
उपदेशक 11:9
नेपाली नयाँ संशोधित संस्करण
ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 11:9
2
उपदेशक 11:10
यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्।
अन्वेषण गर्नुहोस् उपदेशक 11:10
3
उपदेशक 11:4
बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 11:4
4
उपदेशक 11:5
जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ।
अन्वेषण गर्नुहोस् उपदेशक 11:5
5
उपदेशक 11:6
बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
अन्वेषण गर्नुहोस् उपदेशक 11:6
6
उपदेशक 11:2
तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ।
अन्वेषण गर्नुहोस् उपदेशक 11:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू