1
प्रकाश 1:8
सरल नेपाली पवित्र बाइबल
“म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ– उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 1:8
2
प्रकाश 1:18
जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्यु र पातालका साँचाहरू छन्।
अन्वेषण गर्नुहोस् प्रकाश 1:18
3
प्रकाश 1:3
यो पुस्तक पढ्ने र यसमा भएका अगमवाणीका वचन सुन्ने र मान्ने सबै जना धन्य हुन्। कारण यो कुरा चाँडै पूरा हुनेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 1:3
4
प्रकाश 1:17
उहाँलाई देख्दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्नो दाहिने हात राख्दै उहाँले भन्नुभयो, “नडराऊ, म आदि र अन्त हुँ।
अन्वेषण गर्नुहोस् प्रकाश 1:17
5
प्रकाश 1:7
हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्नेछन्। संसारका सबै जातिले उहाँको निम्ति शोक गर्नेछन्। हो, यस्तै होस्। आमेन।
अन्वेषण गर्नुहोस् प्रकाश 1:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू