1
लूका 11:13
नेपाली समकालीन संस्करण
यदि तिमीहरू जो दुष्ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ!”
तुलना
अन्वेषण गर्नुहोस् लूका 11:13
2
लूका 11:9
“त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
अन्वेषण गर्नुहोस् लूका 11:9
3
लूका 11:10
किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
अन्वेषण गर्नुहोस् लूका 11:10
4
लूका 11:2
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्य आओस्।
अन्वेषण गर्नुहोस् लूका 11:2
5
लूका 11:4
हाम्रा पापहरू क्षमा गरिदिनुहोस्, किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौं। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
अन्वेषण गर्नुहोस् लूका 11:4
6
लूका 11:3
प्रत्येक दिन हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
अन्वेषण गर्नुहोस् लूका 11:3
7
लूका 11:34
तिमीहरूको आँखा तिमीहरूको शरीरको बत्ती हो। तिमीहरूका आँखा स्वस्थ्य छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ; तर यदि आँखा अस्वस्थ्य छन् भने, तिमीहरूको शरीर पनि अन्धकारले पूर्ण हुन्छ।
अन्वेषण गर्नुहोस् लूका 11:34
8
लूका 11:33
“कसैले पनि बत्ती बालेर त्यसलाई लुकिने ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
अन्वेषण गर्नुहोस् लूका 11:33
होम
बाइबल
योजनाहरू
भिडियोहरू