1
उत्पत्तिको पुस्तक 7:1
पवित्र बाइबल
त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें।
Yenzanisa
Ongorora {{vhesi}}
2
उत्पत्तिको पुस्तक 7:24
एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।
3
उत्पत्तिको पुस्तक 7:11
नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए।
4
उत्पत्तिको पुस्तक 7:23
यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे।
5
उत्पत्तिको पुस्तक 7:12
अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो।
Pekutangira
Bhaibheri
Zvirongwa
Mavideo