1
उपदेशकको पुस्तक 10:10
पवित्र बाइबल
तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 10:10
2
उपदेशकको पुस्तक 10:4
मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 10:4
3
उपदेशकको पुस्तक 10:1
मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 10:1
4
उपदेशकको पुस्तक 10:12
ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 10:12
5
उपदेशकको पुस्तक 10:8
आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 10:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू