1
उपदेशकको पुस्तक 11:9
पवित्र बाइबल
यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:9
2
उपदेशकको पुस्तक 11:10
रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:10
3
उपदेशकको पुस्तक 11:4
तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:4
4
उपदेशकको पुस्तक 11:5
तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:5
5
उपदेशकको पुस्तक 11:6
यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:6
6
उपदेशकको पुस्तक 11:2
जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 11:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू