1
लेवीहरू 19:18
नेपाली नयाँ संशोधित संस्करण
NNRV
“‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
तुलना
अन्वेषण गर्नुहोस् लेवीहरू 19:18
2
लेवीहरू 19:28
“‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
अन्वेषण गर्नुहोस् लेवीहरू 19:28
3
लेवीहरू 19:2
“सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु।
अन्वेषण गर्नुहोस् लेवीहरू 19:2
4
लेवीहरू 19:17
“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्।
अन्वेषण गर्नुहोस् लेवीहरू 19:17
5
लेवीहरू 19:31
“‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
अन्वेषण गर्नुहोस् लेवीहरू 19:31
6
लेवीहरू 19:16
“‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
अन्वेषण गर्नुहोस् लेवीहरू 19:16