ख्रीष्टको अनुसरण गर्नुनमूना

ख्रीष्टको अनुसरण गर्नु

दिन 11 को 12

आफ्नो सम्पूर्ण शरीरलेउहाँको अनुसरण गर्नुहोस्

येशूको अनुसरण गर्दाहामी प्रत्येकले उहाँको आज्ञा पालन गर्न कदम चाल्नुआवश्यक छ। उहाँको वचन पढ्‌नु र उहाँलाई हाम्रो हृदय रमनलाई आकार दिन दिनु अत्यावश्यक भए तापनि उहाँले हामीबाटकेचाहनुहुन्छ त्यो गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। के तपाईं उहाँलेअगुवाई गरेकोठाउँमा जानुहुन्छ,उहाँले तपाईंलाई जे बोल्न भन्नुहुन्छत्यहीबोल्नुहुनेछर उहाँले तपाईंलाई जे गर्न भन्नुहुन्छ त्यही गर्नुहुनेछ?

त्यो ठूलो प्रश्न हो।

परमेश्‍वरप्रतिको हाम्रो आज्ञाकारिताले हाम्रो चेलापनको गुणस्तरबारे धेरै कुरा बताउँछ। चेला भनेको त्यो हो जसले हरेक हालतमा परमेश्वरको आज्ञा पालन गर्छ। हामीसँग समस्या प्रायः यो हो कि हामीले छनोट गरी परमेश्वरको आज्ञा पालन गर्ने छनौट गर्छौं। हामी केहि चीजहरू गर्न सजिलो पाउँछौं जबकि केहि गाह्रो वा असम्भव देखिन्छ। यस्तो अपूर्ण आज्ञाकारिता परमेश्वरको नजरमा पूर्णअनाज्ञाकारिता हो।

परमेश्वरले तपाईंलाई के गर्नको लागि प्रभाव पार्दै हुनुहुन्छ?

के उहाले तपाईसँग कसैसँग मेलमिलापको बारेमा कुरा गरिरहनु भएकोछ?

के उहाले तपाईलाई विषाक्त सम्बन्ध अन्त्य गर्न दबाबदिईरहनु भएकोछ?

के उहाँले तपाईंलाई कामगर्ने ठाउँमा कसैसँग तपाईंकोउद्धारको कथा साझा गर्नभन्दै हुनुहुन्छ?के तपाईंले त्योसंगै काम गर्नेसाथीको लागि प्रार्थना गर्नुपर्छ भन्ने महसुस गर्नुभएको छ?

परमेश्वरले तपाईलाईजुन काम गर्नको निम्ति भन्नुहुन्छ त्यसलाईपूर्ण विश्वासका साथ गर्नुहोस्कितपाईलाई बोलाउनुहुने तपाईसँग हुनुहुन्छ रआफ्नोकामलाई पूरा गर्नुहुनेछ।

जब परमेश्वरको आत्माले हृदय रमनलाई छुन्छ,उहाँले हामीलाई रूपान्तरित र कार्यमा परमेश्वरको आज्ञा पालन गर्न तयारपार्नुहुन्छ।कामबिनाको विश्वासमृतहुन्छ। त्यसैले जब तपाईलाई थाहाछकि परमेश्वरले तपाईलाई बाहिर निस्कन र उहाँको अनुसरण गर्नबोलाउनुभएको छ,उहाँकोअगुवाई अनुसरण गर्नुहोस्। जहाँ उहाँको अनुग्रहले तपाईंलाई सँभाल्नसक्दैनर उहाँको उपस्थितिले तपाईंलाई छाया पार्न सक्दैनत्यहाँ उहाँले तपाईंलाई कहिल्यैलैजानु हुनेछैन।

हामीलेकसको अनुसरण गर्छौ भन्नेसबैभन्दामहत्त्वपूर्ण छ। हामी एउटै साँचो परमेश्वरको अनुसरण गर्छौं। त्यसैले पास्टरहरू,अगुवाहरू,आराधना गर्ने अगुवाहरु,सेलिब्रेटीहरू वा व्यक्तित्वहरूकोबहकाउमा आउनेप्रयास नगर्नुहोस्। बरु ख्रीष्टको अनुसरण गर्नुहोस्!

घोषणा: म मेरो सारा हृदय,मनर शक्तिले येशूको अनुसरण गर्नेछु!

धर्मशास्त्र

यस योजनाको बारेमा

ख्रीष्टको अनुसरण गर्नु

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/