ख्रीष्टको अनुसरण गर्नुनमूना

ख्रीष्टको अनुसरण गर्नु

दिन 6 को 12

मार्ग अथवा येशुको अनुसरण गर्नु भनेकोउहाँसधैहाम्रो साथमा हुनुहुन्छ

येशूको अनुसरण गर्नु भनेकोफराकिलो बाटोको सट्टा साँघुरो बाटो लिनु हो। साँघुरो बाटोलाई सही रूपमा भनिन्छ किनभने यसमा परमेश्वरलाई खुसी पार्ने कामहरू गर्ने र उहाँलाई सम्मान गर्ने तरिकामा जीवन बिताउन छनौट गर्नु समावेश छ। यस तरिकाको लागितपाईलाईसमय समयमाआफ्नो इच्छा र महत्वाकांक्षाको निम्तिमर्न रपरमेश्वरले तपाईलाई कहाँ डोर्‍याउनु हुन्छ त्यसको अनुसरण गर्न आवश्यक छ। फराकिलो बाटोमा यस्तोजीवनशैलीसमावेश छ जहाँतपाईकेहि पनिगर्न सक्नुहुन्छ। तपाईंआफ्नो मन पसंदको जीवन जिउनसक्नुहुन्छ,व्यक्तिगत रूपमा तपाईंको लागिकाम आउनेनिर्णयहरूलिनसक्नुहुन्छ,र तपाईंलाई आनन्द दिने कुराहरू गर्न सक्नुहुन्छ। साँघुरो ढोकाले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भने फराकिलो ढोकाले विनाशतर्फ डोर्याउँछ भनी आफ्ना अनुयायीहरूलाई सिकाउँदा येशू एकदमै स्पष्ट हुनुहुन्थ्यो।

यद्यपि चाखलाग्दो कुरा यो हो कि येशूले हामीलाई बोलाउनुहुने साँघुरो बाटो एउटा राजमार्ग हो जहाँ अचम्मलाग्दो मोड,अप्रत्याशित उतार-चढ़ाव र असामान्य सुख्खापैचहरू छन्त्यसपछिरमणीय विस्तारहरू छन्। जब हामी जीवनको मृत छेउमा,उजाडस्थानका सडकहरू,चिहानका ढुङ्गाहरू वा चट्टानको किनारमाहुन्छौ,परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हाम्रो जीवनको कुनै पनि मौसममाउहाँले हामीलाईआफ्नो सुरक्षा आफै गरुन भनेरछोड्नु हुन्न। जबसम्म हामी जानाजानी उहाँबाट टाढा जाँदैनौं तबसम्म उहाँले हामीलाई एक्लै छोड्नु हुन्न। तैपनि उहाँ एक कानाफूसी टाढा हुनुहुन्छ,हामीले उहाँलाई बोलाउनुमात्र पर्छ!

जब तपाईं अय्यूबको ३१ औं अध्याय पढ्नुहुन्छ तपाईंलेतीनिर्णयहरूको सम्पूर्णसमुहफेला पार्नुहुनेछजुनअय्यूबले आफ्नो जीवन जिउनमा लिएका थिए। यो अध्याय पढ्न र हाम्रो जीवनलाई नजिकबाट हेर्नको लागि यो चाखलाग्दो छ किकेहाम्रो जीवनमापरमेश्वरलाई मन नपर्ने कुरा छ। यदि छ भने,हामीले गर्नुपर्ने भनेकोअंगीकारको प्रार्थना र परमेश्वरलाई हाम्रागल्तिहरूकोलागिपश्चात्ताप गर्न र उहाँलेसित्तैमा दिनुहुनेक्षमा प्राप्त गर्नु हो!

हितोपदेशका लेखक भन्छन् कि जब मानिसको मार्ग परमेश्वरलाई मनपर्छ तब उसको शत्रुहरू पनि उसँग शान्तिमा बस्छन्। कस्तो प्रतिज्ञा!

घोषणा: म आज र हरेक दिन साँघुरो ढोका रोज्छु।

यस योजनाको बारेमा

ख्रीष्टको अनुसरण गर्नु

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/