ख्रीष्टको अनुसरण गर्नुनमूना

आफ्नो सम्पूर्ण अस्तित्व संगअनुसरण गर्नुहोस्
जतिनैहामीले परमेश्वरलाई उहाँको पूर्णता र सम्पूर्णतामाअनुसरण गर्नसहज हुन आवश्यक छ,उति नैहामीले हाम्रो सम्पूर्ण अस्तित्वले उहाँको अनुसरण गर्नेव्यक्तिगत प्रतिबद्धता पनि गर्नुआवश्यक छ। योयस्तो लाग्छकिहामीले हाम्रो शब्दले मात्र होइन तर विचार र कार्यद्वारापनि येशूको अनुसरण गर्नुपर्छ।यसको अर्थ यो हो किहामी प्रत्येकलाई आफूभित्र गहिराईमा गएर यो हेर्नु छ किवास्तवमा उहाको अनुसरण गर्नेप्रतिबद्धतामा हामीमाकमी कहाँ छ।धेरै पटक येशूलाई पुस्तादेखि चिन्नेहरूलेसही पदहरू भन्दछनर सही तरिकाले प्रार्थनागर्दछनतर तिनीहरूको हृदय परमेश्वरबाट टाढा हुन्छ। कहिलेकाहीँ जब हामी हाम्रो विश्वासकोयात्रामानयाहुन्छौं हामी हाम्रोपुरैहृदयलेर परमेश्वरले जहाँअगुवाईगर्नुहुन्छ,उहाको अनुसरण गर्नतयार हुन्छौं,तर हामीले ख्रीष्टसँगजिउनथालेको नयाँ जीवनलाई कायम राख्नको लागि हाम्रोमननवीकरण हुँदैन। त्यसकारण,यो धेरै महत्त्वपूर्ण छकिपरमेश्वरको अनुसरण गर्नको लागिहामीकहाँसंघर्ष गरिरहेका छौंभनि थाहा पाउन रउहाँको पुनरुत्थान गर्ने ऊर्जा र शक्तिले हाम्रो जीवनको त्यो भागलाई नवीकरण गर्नको लागि पवित्र आत्मालाईसहायता मागौ। हामी एक्लै यो गर्न सक्दैनौं,तर ख्रीष्टसँग,सबै कुरा सम्भव छ।
घोषणा: परमेश्वरको आत्माले मलाई सबै कुरामासहायतागर्नुहुनेछ।
यस योजनाको बारेमा

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/