ख्रीष्टको अनुसरण गर्नुनमूना

ख्रीष्टको अनुसरण गर्नु

दिन 12 को 12

ख्रीष्टको अनुसरण गर्नेकोपरिणाम

येशूको अनुसरण गर्नेहरूले उहाँले गर्नुभएका सबै कुराहरूकोनजिककोदृश्य पाए। तिनीहरूले चमत्कारहरू देखे,तिनीहरूले पुनर्स्थापना देखे,तिनीहरूले मृतकको पुनरुत्थान देखे,तिनीहरूले बहिष्कृत र अस्वीकारहरूको बिना शर्त स्वीकृति देखे। तिनीहरूलेतृप्त हुने गरि गुणन गरेकोरोटी खाए,तिनीहरूले आँधीबेहरी समुद्रको शान्तभएकोआनन्द उठाए र तिनीहरूसँग भेटघाट गरेजो संगतिनीहरूले कहिल्यै टेबुलमासंगै बसेका थिएनन्!

जब तपाईं र म साँच्चै येशूको अनुसरण गर्छौ,हामीसंगयी अनुभवहरू हुन थाल्छ। येशू आफैले भन्नुभयो कि हामी जसले उहाँमा विश्वास गर्छौं उहाँभन्दा ठूलो काम गर्नेछौं।

केयो अचम्मको छैन?

प्रश्न यो छ किकेहामीलेयेशूको त्यति नैनजिकबाटअनुसरण गर्नछनौट गर्नेछौं?

के म मेरो क्रुस उठाउन,दैनिक आधारमा आफैलाई इन्कार गर्न र मेरो सारा हृदय,प्राण,मनर शक्तिले उहाँको अनुसरण गर्नेइच्छुक हुनेछु?

यो तपाईले हल्का रूपमा लिनु पर्ने प्रश्न होइन। तपाईंले तिर्नु पर्ने मूल्यलाई विचार गर्नुपर्दछ तर त्यस्ता आत्मसमर्पण गरिएको जीवनको पर्खाइमा रहेका अनगिन्ती पुरस्कारहरूलाई पनि विचार गर्नुहोस्। जब तपाईं येशूसँग यस्तो निकटतामा हिंड्ने छनौट गर्नुहुन्छ,तपाईंले पृथ्वीमा येशूको अनुसरण गर्दाचेलाहरूले अनुभव गरेका कुराहरू अनुभव गर्न थाल्नुहुनेछ। त्यति मात्र होइन,किनकि तपाईंले उहाँलाई नदेखी नै उहाँलाई विश्वास गर्नुहुन्छ,तपाईंको इनाम ठूलो छ। यसमा थपिएको छ पवित्र आत्माको अविश्वसनीय वरदान जसले हामीलाई अन्तरदृष्टि र शक्तिको साथ बाँच्न मद्दत गर्दछ ताकि हामी केवल रूपान्तरण मात्र होइन तर हामी वरिपरिको संसारमापनिरूपान्तरण ल्याउँन सकौ!

के तपाईंयसरोमाञ्चक यात्राको लागि तयार हुनुहुन्छ,येशूका सँगी अनुयायीहरू?

घोषणा:

म यहाँ पृथ्वीमा परमेश्वरको राज्य देख्नेछु ममाबास गर्नुहुनेख्रीष्टलाई धन्यवाद।

धर्मशास्त्र

यस योजनाको बारेमा

ख्रीष्टको अनुसरण गर्नु

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/