ख्रीष्टको अनुसरण गर्नुनमूना

अनुसरण गर्नुकोमतलब आँधीबेहरी सामनागर्नु हो
जीवनमा आउनेआँधीबेहरी धेरै वास्तविक हुन्छन् र कहिलेकाहीँ धेरै अप्रत्याशित हुन्छन्! स्वास्थ्य संकट,सम्बन्ध विच्छेद,आर्थिक मन्दी,वा जागिरगुमाउनुधेरै असामान्य हुन सक्छ र तपाईंलाई पूर्ण रूपमा स्तब्ध पार्न सक्छ। येशूको अनुसरण गर्नाले तपाईंलाई जीवनको संघर्ष रअसफलताबाट मुक्तगर्दैन,तर तपाईं उहाँको उपस्थितिको शतप्रतिशत ग्यारेन्टी हुन सक्नुहुन्छ जसले तपाईंलाई कहिल्यै छोड्नु हुनेछैन,तपाई हुनुहुने त्यसआँधीबेहरीको बीचमाउहालेएक सेकेन्डको लागि पनितपाईलाईछोड्नु हुनेछैन।
धेरै पटक,परमेश्वरले तपाईंको वरपरको आँधीबेहरीलाई शान्त पार्नु अघि,उहाँले पहिले तपाईं भित्रको आँधीबेहरीलाई शान्तपार्नुहुन्छ। हाम्रो हृदय चिन्तित वाबोझले भरेकोहुँदा हामी भित्रको आँधीबेहरीसामान्यतया सबैभन्दा तीव्र हुन्छ। जब हाम्रा विचारहरूतीव्रताले बड्दैहुन्छन्,र हाम्रोमनअस्त-व्यस्त र धमिलो हुन्छ,तबपनि हामी भित्रकोआँधीबेहरीजागृत हुन्छ। जब हामी येशूप्रतिपूर्ण आत्मसमर्पणमाउहाँकोसाथमा हिंड्छौं,उहाँले हाम्रो हृदय रमनको रक्षा गर्न उहाँको शान्ति हामीसँग हुनेछ भनी प्रतिज्ञा गर्नुहुन्छ। उहाँले यो पनि प्रतिज्ञा गर्नुहुन्छ कि उहाँको आनन्द हामीमा हुनेछ र हाम्रो आनन्द पूर्ण हुनेछ।
कस्तो आश्वासन! आँधीबेहरीको बीचमा शान्ति र आनन्दको कुरा कसले सुनेको छ?यद्यपि,त्यो परमेश्वरका सन्तानको रूपमा हाम्रो उत्तराधिकार हो!
जब तपाईंउहाँको अनुसरण गर्नुहुन्छ, तपाईकोवरिपरि आँधीबेहरीहुनुवास्तविकहो,त्यो भन्दाबढीवास्तविक एक सर्वशक्तिमानपरमेश्वरको उपस्थिति हो जसले एक शब्दलेत्यसलाईशान्तगर्न सक्छ। हावा र छालहरूले भौतिक र आध्यात्मिक दुवै क्षेत्रमा उहाँको आज्ञा पालन गर्छ भनी थाहा पाउँदा यो ज्ञानले नै हामीलाई सबैभन्दा ठूलो सान्त्वना दिनुपर्छ।
आँधीबेहरीले तपाई अब डराउनपर्दैनकिनकित्यसलाई शान्तपार्नुहुनेतपाईसँगैहुनुहुन्छ!
घोषणा: म खुसी हुन सक्छु किनकि ख्रीष्टले संसारलाई जित्नुभएको छ!
धर्मशास्त्र
यस योजनाको बारेमा

यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://www.instagram.com/wearezion.in/https://www.instagram.com/wearezion.in/