1
हितोपदेश 13:20
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 13:20
2
हितोपदेश 13:3
आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:3
3
हितोपदेश 13:24
आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:24
4
हितोपदेश 13:12
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:12
5
हितोपदेश 13:6
धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई नष्ट पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:6
6
हितोपदेश 13:11
बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:11
7
हितोपदेश 13:10
अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:10
8
हितोपदेश 13:22
असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:22
9
हितोपदेश 13:1
बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:1
10
हितोपदेश 13:18
अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 13:18