1
हितोपदेशको पुस्तक 11:25
पवित्र बाइबल
NERV
उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:25
2
हितोपदेशको पुस्तक 11:24
त्यहाँ एकजना मानिस छ जसले उदार हातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिनु पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति-कम्ति हुँदै जान्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:24
3
हितोपदेशको पुस्तक 11:2
अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:2
4
हितोपदेशको पुस्तक 11:14
मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:14
5
हितोपदेशको पुस्तक 11:30
धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:30
6
हितोपदेशको पुस्तक 11:13
अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:13
7
हितोपदेशको पुस्तक 11:17
दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:17
8
हितोपदेशको पुस्तक 11:28
जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:28
9
हितोपदेशको पुस्तक 11:4
धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:4
10
हितोपदेशको पुस्तक 11:3
ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:3
11
हितोपदेशको पुस्तक 11:22
एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:22
12
हितोपदेशको पुस्तक 11:1
केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 11:1